विश्वम्भरप्रसाद श्रेष्ठ

न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा सधैं लाग्नुपर्ने बताएका छन् । नियमित निरीक्षणका क्रममा बिहीबार विशेष अदालतमा पुगेका  प्रधानन्यायाधीश श्रेष्ठले श्रव्यदृश्य सुनुवाइको शुभारम्भ गर्दै छिटो र कम खर्चिलो न्यायका लागि सबैले काम...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved