विश्वकप लिग–२

नेदरल्यान्ड्समाथि नेपालको धमाकेदार जित, आसिफ र अनिलको अर्धशतक

काठमाडौं। आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले नेदरल्याण्ड्सलाई फराकिलो अन्तरले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको हो। १३८ रनको लक्ष्य नेपालले १५.२ ओभरमै १ विकेट क्षतिमा पूरा गर्यो। लिग २ क्रिकेटको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved