विश्वकप छनोट क्रिकेट

विश्वकप क्रिकेट छनोटमा शीर्ष स्थानमा श्रीलंका

काठमाडौं । विश्वकप छनोट क्रिकेटको सुपर सिक्समा श्रीलंका शीर्ष स्थानमा पुगेको छ । सोमबार नेदरल्याण्ड्समाथि २१ रनको जित निकाल्दै श्रीलंका शीर्ष स्थानमा उक्लिएको हो । जिम्बाव्वेको बुलवायोमा जितका लागि २१४ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्याण्ड्सलाई श्रीलंकाले ४० ओभरमा १९१...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved