विवाद

वीरगंज महानगरका प्रमुख र उपप्रमुख पक्षका समर्थकबीच विवाद

जनकपुरधाम । वीरगंज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बस्ने कोठा प्रयोग गर्ने विषयमा महानगरका प्रमुख र उपप्रमुख पक्षका समर्थकबीच विवाद भएको छ । महानगरप्रमुख राजेशमान सिंह र उपप्रमुख इम्तियाज आलम पक्षका सथर्मक वीच विवाद हुँदा दिनभर महानगर तनावग्रस्त बनेको छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved