विराटनगर सिटी

विराट गोल्डकप : विराटनगर सिटी फाइनलमा प्रवेश

काठमाडौं । सातौँ संस्करणको विराट गोल्डकपमा घरेलु टिम विराटनगर सिटी फाइनलमा प्रवेश गरेको छ । सहिद रङ्गशालामा सोमबार साँझ भएको पहिलो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब जावलाखेल युथ क्लबलाई २–१ गोलले हराउँदै विराटनगर सिटी घरेलुु मैदानमा उपाधि नजिक पुगेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved