विमानस्थल अस्तव्यस्त

बाढीका कारण दुबईको विमानस्थल अस्तव्यस्त, प्रमुख अन्तर्राष्ट्रिय एयरलाइन्सका उडान स्थगित

काठमाडौं । अस्तिको मुसलधारे वर्षाको कारण आँधी र बाढीका कारण संयुक्त अरब इमिरेट्स (यूएई) को मुख्य विमानस्थल अस्तव्यस्त भएको छ । यूएईमा अस्ति ७५ वर्षयताकै ठूलो पानी परेपछि विश्वको दोस्रो व्यस्त विमानस्थल दुबईमा उडानहरु अवरुद्ध भएका हुन् । धेरै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved