विद्युत विस्तार

पाथामा बिजुली बल्यो, स्थानीय खुशी

विद्युत् पूरै विस्तार भए दुई वडाका ६६६ घरधुरी लाभान्वित हुनेछन्। शाखा लाइन विस्तारका लागि गाउँपालिकाले आगामी वर्ष सहयोग गरे गाउँपालिका उज्यालो हुने उनको भनाइ छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved