विद्युत् सेवा अवरुद्ध

काठमाडौंका यी स्थानमा आजदेखि बिजुली आउदैन

काठमाडौँ । काठमाडौँमा आजदेखि विभिन्न स्थानमा सात दिन विद्युत् सेवा आपूर्ति नहुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो । नेपाल विद्युत् प्राधिकरण, महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved