विद्यार्थी संगठन

विद्यार्थी संगठनहरूले भ्रष्टाचारविरुद्ध सरकारलाई खबरदारी गर्ने

काठमाडौं। विद्यार्थी संगठनहरूले भ्रष्टाचार विरुद्धको अभियान नरोकियोस् भन्दै संयुक्त रूपमा सरकारलाई खबरदारी गर्ने भएका छन् । बिहीबार बिहान ८ बजे माइतीघर मण्डलामा विद्यार्थी संगठनहरूले संयुक्तरूपमा प्रदर्शन गर्ने भएका हुन् । सो प्रदर्शनमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, माओवादी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved