काठमाडौं । मन्त्रिपरिषद् बैठकले सहसचिव रघुराम विष्टलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यस्तै बैठकले दुई जना मन्त्रीको विदेश भ्रमण पनि स्वीकृत गरेको छ । कृषि मन्त्री रामनाथ अधिकारी...