विदेशी पर्यटक

पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा विदेशी पर्यटक होलीमा रमाएका छन् । पर्यटकीय गन्तव्य लेकसाइडका सडकमा पर्यटक एकापसमा रङ्ग दलेर होली पर्व मनाएका हुन् । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved