काठमाडौं। आइतबार हनुमान ढोका दरबार क्षेत्रको कालभैरव परिसरमा इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्र ध्वजोत्थान गरिएको छ। विगतदेखि मनाइँदै आएको यो ऐतिहासिक पर्वको सुरुवात लिङ्गो ठड्याउने परम्पराबाट हुन्छ । भक्तपुरको चित्तापोलबाट ल्याइएको ३२ हात अग्लो लिङ्गो यस वर्षको भदौ २६ गते...