वर्गीकरण

जनकपुरधाम उपमहानगरले भूमि वर्गीकरण टुंग्यायो, वडा १ देखि १४ सम्मको जग्गालाई गैरकृषि क्षेत्र घोषणा

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले भूमि वर्गीकरणलाई कार्य टुंग्याएको छ । उपमहानगरपालिकाले गरेको भूमि वर्गीकरण अनुसार वडा नम्बर १ देखि १४ सम्मको जग्गालाई गैरकृषि क्षेत्र घोषणा गरेको छ भने वडा नम्बर १२ को केही जग्गालाई कृषि क्षेत्रमा राखिएको छ । अब उपमहानगरपालिकाको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved