वरिष्ठ अधिवक्ता

१३१ अधिवक्ताले पाए वरिष्ठको उपाधि

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट) को निर्णयअनुसार बुधबार एकसय ३१ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरिएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले १३१ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधिको प्रमाणपत्र प्रदान गरेका हुन् । वरिष्ठ अधिवक्ताको उपाधि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved