वडा सचिव

भीरबाट लडेर वडा सचिवको मृत्यु

काठमाडौं । दार्चुलामा भीरबाट लडेर वडा सचिवको मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका–५ का वडा सचिव ४० वर्षीय गङ्गाराम लुहारको भीरबाट लडेर मृत्यु भएको हो । बिहीबार बेलुका मालिकार्जुन-५ को डाडाकोटस्थित भिरबाट लडेर लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved