सर्लाही। लालबन्दी नगरपालिका-४ का वडाध्यक्ष सोमनाथ बरालको निधन भएको छ। नर्भिक अस्पताल काठमाडौंमा उनको निधन भएको परिवारले जनाएको छ। स्वास्थ्यमा समस्या आएपछि उनलाई यही १३ गते काठमाडौं ल्याइएको थियो। उपचार क्रममा आज (सोमबार) दिउँसो उनको निधन भएको हो। ६१...