ल क्याम्पस स्थापना दिवस

कानूनी शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउँदै लैजानुपर्छः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनी शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउँदै लैजानुपर्नेमा जोड दिएकी छन्। नेपाल ल क्याम्पसको स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले कानूनी शिक्षा नै कानूनी शासन स्थापनाको मुख्य आधार भएको बताइन्। व्यहारिक जिवनमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved