लोडसेडिङ

सरकारले जनगुनासो आउने ठाउँमा बिजुली दिएर उद्योग क्षेत्रमा लोडसेडिङ गर्‍यो : पूर्वअर्थमन्त्री पाण्डे

काठमाडौँ । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले जनगुनासो आउने ठाउँमा बिजुली दिएर उद्योग क्षेत्रमा लोडसेडिङ गरिरहेको बताएका छन् । आइतबार नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको ‘आर्थिक क्षेत्रका विद्यमान समस्या र चुनौती’ विषयक कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पाण्डेले उक्त कुरा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved