लैनसिंह बाङ्देल

बाङ्देलको उपन्यासमाथि बनेको फिल्म ‘अभिन्न’को फस्ट लुक्स सार्वजनिक

काठमाडौं। लैनसिंह बाङ्देललको उपन्यास ‘लङ्गडाको साथी’को कथामा बनेको फिल्म ‘अभिन्न’को फस्ट लुक्स सार्वजनिक भएको छ। प्रशान्त रसाइलीको निर्देशनमा बनेको चलचित्रको मुख्य भूमिकामा कर्मा रहेका छन्। फिल्मको छायांकन सकिसकेको र पोस्ट प्रोडक्सनको काम भइरहेको निर्देशक रसाइलीले बताए। चाँडै ट्रेलर रिलिज गरिने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved