लिटन दास

बङ्गलादेशका स्टार ब्याट्सम्यान लिटन दासले एसिया कप गुमाउने

काठमाडौं। बङ्गलादेशका स्टार ब्याट्सम्यान लिटन दासले एसिया कप २०२३ गुमाउने भएका छन् । भाइरल ज्वरोका कारण दास बङ्गलादेशी राष्ट्रिय टोलीसँग श्रीलंका जान नसकेका हुन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम क्रिक इन्फोका अनुसार दासको स्वास्थ्यमा सुधार नआएपश्चात् उनको स्थानमा अनामुल हकलाई खेलाउने निर्णय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved