ला लिगा

काठमाडौं । लगातार निराशाजनक प्रदर्शन गर्दै आएको बार्सिलोना गएरातिको खेलमा पनि बराबरीमा रोकिएको छ। घरेलु मैदानमा बार्सिलोनाले अल्भेससँग १-१ को बराबरी खेल्यो। लालिगामा रियल मड्रिडसँग हारेयताका दुई खेलमा बार्सिलोनाले जित निकाल्न सकेको छैन। गएरातिको खेलमा पहिलो हाफमा गोल गर्न नसकेको...