लगानी प्रर्वर्द्धन

सन् २०२३ मा श्रीलङ्काले निर्यातबाट १९ अर्ब अमेरिकी डलर आम्दानी गर्ने

कोलम्बो । श्रीलङ्काले सन् २०२३ मा वस्तु तथा सेवा निर्यातबाट १९ अर्ब अमेरिकी डलर आम्दानी गर्ने अनुमान गरेको लगानी प्रर्वर्द्धन मन्त्रालयले बुधबार जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘व्यावसायिक वस्तुको निर्यातबाट १४ अर्ब ८० करोड डलर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved