रोयल डच फुटबल संघ केएनभीबी

केएनभीबीको नेतृत्वमा फुटबल प्रशिक्षक तालिम सुरु

काठमाडौं। रोयल डच फुटबल संघ केएनभीबीको नेतृत्वमा फुटबल प्रशिक्षकको तालिम सुरु भएको छ ।  ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार बिहानबाट ६ दिने तालिम सुरु भएको हो। ‘वर्ल्ड कोचेज फुटबल एन्ड लाइफ स्किल्स’ नामक तालिममा महिला र पुरुष गरी कुल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved