रोपाइँ

असार तेस्रो सातासम्म ६५ प्रतिशत रोपाइँ

मोरङ। असार तेस्रो साता बितिसक्दा मोरङमा ६५ प्रतिशत (५४ हजार एक सय ४५ हेक्टर जमिनमा) धान रोपाइँ भएको छ । ‘जलवायु अनुकूलित कृषिमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ देशैभर धान रोपाइँ भइरहेको छ । मोरङमा ८३...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved