काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल-नासरसँग नयाँ सम्झौता गर्न नजिक पुगेका छन्। साउदी स्रोतहरूले बीबीसी स्पोर्टलाई बताएअनुसार ४० वर्षीय रोनाल्डोको हालको सम्झौता जुनको अन्त्यमा सकिँदै थियो, तर अब दुई वर्षको लागि सम्झौता थपिने सम्भावना प्रबल...