रोजिन शाक्य

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाली रोजिनको कोरियोग्राफी

काठमाडौं। मलेसियाको क्वालालम्पुरमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज प्याजेन्टस् २०२२ मा’ नेपाली अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य कोरियाग्राफरको रूपमा रहने भएका छन् । प्रतियोगिताअन्तर्गत मिस तथा मिसेस् हेरिटेज इन्टरनेसनल २०२२ सञ्चालन हुनेछ । जसको कोरियोग्राफी उनले गर्नेछन् । इप्लानेट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved