रूस युक्रेन

इस्तानबुल नजाने भए रुसी राष्ट्रपति पुटिन, वार्ता सफल हुनेमा आशंका

टर्कीको इस्तानबुलमा बिहीबार युक्रेन र रुसबीच तीन वर्षदेखि जारी युद्धलाई समाधान गर्ने उद्देश्यले शान्ति वार्ता आयोजना हुँदै छ । यो वार्ता २०२२ मा अवरुद्ध भएका वार्ताहरूको निरन्तरताको रूपमा हेरिएको छ, तर रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको अनुपस्थितिले वार्ताको सम्भावित परिणाममाथि...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved