रुकुम नरसंहार

रुकुम नरसंहारको दुई वर्ष : पीडितले अझै पाएनन् न्याय

अन्तरजातीय प्रेम सम्बन्धका कारण जाजरकोटका नवराज विक र उनका अन्य पाँच जना साथीको रुकुमको सोतीमा हत्या भएको दुई वर्ष पुरा भएको छ। १० जेठ २०७७ मा रुकुम पश्चिमको चौरजहारी सोती गाउँमा भएको हत्याकाण्डका पीडितले भने अझै न्याय पाउन सकेका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved