रुइबा

पत्रकार आचार्यले ल्याए ‘रुइबा’ उपन्यास

आफूले उपन्यासको आधा भाग तामाङ संस्कृति र आधा भाग चिनियाँ संस्कृतिलाई विषय बनाएर लेखेको उल्लेख गर्दै आचार्यले भने ''तामाङ संस्कृतिलाई आख्यानमा उतार्नका लागि निकै अध्ययन गर्नुपर्ने रहेछ। तामाङ संस्कृति अध्ययन गर्दै उपन्यास लेख्दा ७ वर्ष लाग्यो।''

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved