राष्ट्रियसभा सदस्य उपनिर्वाचन

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गरिँदै

दाङ। लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुने भएको छ । माघ २५ गतेका लागि राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान कार्यतालिका सार्वजनिक भएको थियो । सोहीअनुसार आज मनोनयन दर्ता हुँदैछ । नेकपा एमालेबाट राष्ट्रियसभा सदस्य बनेका रुपन्देहीका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved