राष्ट्रपति पौडेल तनहुँ जाने

राष्ट्रपति भएपछि पहिलोपटक गृह जिल्ला जाँदै पौडैल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल भोली शनिवार गृह जिल्ला तनहुँ जाने भएका छन्  । राष्ट्रपति बनेपछि पौडेल पहिलो पटक गृह जिल्ला भ्रमणको जान लागेका हुन् । बिहान तनहुँको भानु नगरपालिका– १३ स्थित मिर्लुङमा रहेको भँगेरथानमा पूजा गर्ने कार्यक्रम रहेको छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved