राष्ट्रपति कार्यालय

श्रीलंकामा प्रदर्शनकारीले कब्जामा लिएको राष्ट्रपति कार्यालय आज खुल्दै

एजेन्सी। श्रीलंकामा प्रदर्शनकारीले घेराबन्दी गरेको राष्ट्रपति कार्यालय आज सोमबारबाट पुनः खुल्दै छ। केही दिनअघि सरकारी सेनाले बल प्रयोग गरेर राष्ट्रपति कार्यलय परिसरबाट सरकार विरोधी प्रदर्शनकारीहरूलाई हटाएपछि आजबाट खुल्न लागेको हो। प्रदर्शनकारीले भवन कब्जा गर्नुअघि राष्ट्रपति राजापाक्षे त्यहाँबाट भागेर मालदिभ्स...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved