रामस्वरूप रामसागर बहुमुखी

रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा नेविसंघका यादव विजयी

जनकपुरधाम । जनकपुरधामको  रामस्वरूप रामसागर बहुमुखी (राराब) क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का उम्मेदवार मनिषकुमार यादव विजयी भएका छन् । सभापतिमा यादवले १ हजार १४८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक विद्यार्थी संघका उम्मेदवार प्रशान्त झाले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved