रानिल विक्रमसिंघे

प्रधानमन्त्री प्रचण्डलाई श्रीलंकाका राष्ट्रपतिले दिए बधाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई श्रीलंकाका राष्ट्रपति रानिल विक्रमसिंघेले बधाई दिएका छन् । प्रधानमन्त्री प्रचण्डलाई फोन गरेर विक्रमसिंघेले बधाई दिएको शुक्रबार प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । राष्ट्रपति  विक्रमसिंघेले प्रधानमन्त्री प्रचण्डलाई बधाई दिँदै नेपाल-श्रीलंका बीचको मित्रता...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved