राजस्व छली

राजश्व छली गरेको आरोपमा चार जना सुनचाँदी व्यवसायी पक्राउ

काठमाडौं ।  राजश्व छली गरेको आरोपमा जनकपुरधामको बलराम ज्वेर्लसका सञ्चालक बलराम साहसहित चारजना सुनचाँदी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । बलराम ज्वेलर्सका सञ्चालक साहका साथै अरुण ज्वेलर्सका सञ्चालक अरुण साह र मिर्चैयाका व्यवसायी गरी चार जनालाई प्रहरीले पक्राउ गरेको ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved