राजदूत नियुक्ति

राजदूत नियुक्तिसम्बन्धी निर्देशिका बमोजिम नै सरकारले निर्णय गरेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजदूत नियुक्तिसम्बन्धी निर्देशिका बमोजिम नै सरकार अघि बढेको बताएका छन् । उनले सरकारले आवश्यक ठानेमा राजदूतलाई पदावधि पूरा हुनु अगावै निर्णय गरी फिर्ता बोलाउन सक्ने प्रावधान रहेकोबारे संसदको ध्यानाकर्षण गराएका छन् । विनियोजन विधेयकअन्तर्गत...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved