राजतन्त्र

‘राजतन्त्रका कुरा गर्नेले जनतालाई भ्रममा पारे’

ताप्लेजुङ । नेकपा (एमाले) का नेता योगेशकुमार भट्टराईले पछिल्लो समय केही शक्ति वर्तमान राज्य व्यवस्थाविरुद्ध खुलेर लाग्न थालेको बताएका छन् । उनले इतिहासमा सीमित भएको राजतन्त्र फर्काउने कुराले जनतामा भ्रम सृजना भइरहेको र यो वर्तमान व्यवस्थाविरुद्ध भएको बताए ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved