राजकुकार शर्मा

रुकुम पश्चिम प्रदेश सभा (२) मा माओवादीका राजकुमार शर्मा विजयी

काठमाडौं । रुकुम पश्चिम प्रदेश सभा (२) बाट ने.क.पा माओवादी केन्द्रका उम्मेदवार राजकुमार शर्मा विजयी भएका छन् । शर्माले १५ हजार १८९ मत पाउँदा एमालेका कर्णबहादुर घर्ति मगरले ६ हजार १७६ मत पाए । राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्जल केसीले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved