रुकुम पश्चिम प्रदेश सभा (२) मा माओवादीका राजकुमार शर्मा विजयी

नेपालभ्युज

रुकुम पश्चिम प्रदेश सभा (२) मा माओवादीका राजकुमार शर्मा विजयी

काठमाडौं । रुकुम पश्चिम प्रदेश सभा (२) बाट ने.क.पा माओवादी केन्द्रका उम्मेदवार राजकुमार शर्मा विजयी भएका छन् ।

शर्माले १५ हजार १८९ मत पाउँदा एमालेका कर्णबहादुर घर्ति मगरले ६ हजार १७६ मत पाए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्जल केसीले ८८२ मत पाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved