राँके जुलुस

गृह र अर्थमन्त्रीको राजीनामा माग्दै नेविसंघको राँके जुलुस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारका मन्त्रीद्वयलाई पदमुक्त गर्न माग गर्दै मंगलबार साँझ राँके जुलुस निकालेको छ । नेविसंघले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलन गरेका र अर्थमन्त्री...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved