काठमाडौं । सहकारीको रकम अपचलन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । वीरगञ्जस्थित सानोपाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा उनीहरूविरुद्ध मुद्दा दर्ता भएको हो...