रमजान पर्व

इस्लाम धर्मावलम्बीको महान पर्व रमजान सुरु, एक महिनासम्म दिनभर निराहार व्रत

काठमाडौं । इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान सुरु भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुसलमानहरु दिनभर निराहार व्रत बस्छन् । बिहानको नमाज पढेपछि सुरु भएको रोजा व्रत बेलुकाको नमाज सुनेर मात्रै खाने चलन छ । निराहार बस्नुलाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved