रबिना टण्डन

रबिना टण्डनले भनिन्, ‘मुम्बईका लोकल बसमा ममाथि दुर्व्यवहार भएको थियो’

बलिउड अभिनेत्री रविना टण्डनले किशोरावस्थाको समयमा मुम्बईको लोकल बसमा आफूमाथि दुर्व्यवहार भएको खुलाएकी छन्। रविनाले सामाजिक सञ्जालमार्फत आफू माथि दुर्व्यवहार हुँदा पनि सामान्य मध्यम वर्गीय केटीले जस्तै संघर्ष गरेको र त्यस्ता शारीरिक शोषणको सामना गरेको लेखेकी छन्। रविना टन्डनले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved