काठमाडौं। यू–१९ विश्वकप क्रिकेटको सुपर ६ मा भारतविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ। दक्षिण ब्लोइमफोन्टेनमा केही समयमा सुरु हुने खेलमा भारतले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो। अन्तिम खेलमा नेपाल जित हासिल गर्दै प्रतियोपिगतामा सुखद...