युद्धकाल

युद्धकालमा जापानबाट पीडितलाई क्षतिपूर्ति दिलाउने दक्षिण कोरियाको घोषणा, अमेरिकाद्वारा स्वागत

वासिङ्टन । युद्धकालमा जापानले जबर्जस्ती श्रममा लगाएका दक्षिण कोरियाली पीडित र उनीहरूका आफन्तलाई क्षतिपूर्ति दिने दक्षिण कोरियाको घोषणालाई संयुक्त राज्य अमेरिकाले प्रशंसा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार सम्झौतालाई दुई अमेरिकी सहयोगीबीचको ‘ऐतिहासिक सफलता’ को संज्ञा दिएका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved