यादव चन्द्र शर्मा

बागमती प्रदेश प्रमुख शर्मा ‘डिस्चार्ज’

मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मा काठमाडौँ चावहिलस्थित हेल्पिङ ह्यान्डस अस्पतालमा स्वास्थ्य उपचार गराई आज अपराह्न ‘डिस्चार्ज’ भएका छन् । फोक्सोमा निमोनियाको सङ्क्रमण देखिएपछि उनि थप उपचारका लागि गत मङ्सिर २९ गते अस्पताल भर्ना  भएका थिए ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved