यादव कुमार भट्टराई

महिला हिंसाविरुद्धको गीति चलचित्रमा देखिँदै राजेश हमाल

काठमाडौं। चलचित्रमार्फत सामाजिक न्याय र आम मानिसको हक अधिकारको लागि आवाज उठाएर सर्वसाधारणको ढुकढुकीमा बसेका महानायक राजेश हमालसोही मुद्दामा गीतिचलचित्रमार्फत देखिने भएका छन्। महानायक हमालको मूल विद्रोही भूमिकामा माधव न्यौपानेको गीत तथा कथामा बनेको ‘कठै म त कठै’ बोलको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved