यात्रु अलपत्र

अमेरिकाको शिकागो विमानस्थलमा एयर इन्डियाका ३ सय जना यात्रु अलपत्र

एजेन्सी।अमेरिकाको शिकागो विमानस्थलमा एयर इन्डियाका ३ सय जना यात्रु अलपत्र परेका छन् । विमानको प्राविधिक समस्याका कारण २४ घण्टाभन्दा बढी  समयदेखि उडान हुन नसकेपछि यात्रु अलपत्र परेका हुन् । वास्तवमा, यो उडान मंगलबार भारतीय समय अनुसार साढे १ बजे...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved