यमपञ्चक

भोलि भाइटीका, १०ः५१ बजे शुभ साइत

काठमाडौं । नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन भोली  भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन बुधबार भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved