म्यानमारमा सङ्ककटकाल

म्यानमारमा सङ्ककटकाल थप ६ महिना लम्बियो

काठमाडौं। म्यानमारको सैन्य सरकारले सङ्कटकालीन अवस्थालाई थप ६ महिना बढाएको छ। देशको सङ्कटकालीन अवस्थालाई थप ६ महिना लम्ब्याउन राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले सहमति जनाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। सन् २०२१ को फेब्रुअरीमा आङ सान सुकीको सरकार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved